इन्द्रेणी संवाददाता
दाङ, १७ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तर्गतको गल्ला तथा किराना व्यवसायी समितिले दैनिक उपभोग्य वस्तुको मूल्य समायोजन गरेको छ । आज बुधवारदेखि लागु हुने गरी विभिन्न १७ वटा दैनिक उपभोग्य वस्तुको मुल्य समायोजन गरेको हो ।