दाङ । तुलसीपुर उधोग बाणिज्य सघंको अगुवाइमा दाङ जिल्लामा क्रियाशील दशवटा सामाजिक सस्थाहरुले पैदल यात्रीलाई खाना बस्न र गन्तब्यसम्म जान गाडीको ब्यबस्थापन गर्न सुरुवात गरेका छन् ।
सामाजिक दुरी कायम राख्दै उधोग बाणिज्य सघमा आयोजना गरिएको सघ सस्थाहरुका अध्यक्ष हरुको बैठकले लकडाउन अबधिभर एक छाक खाना, पानि बिस्कुटको ब्यबस्थापन गर्न सबैले सहयोग गर्ने बताएका थिए ।