तिर्थराज ज्ञवाली
देउखुरी, २८ चैत । दाङको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न वर्ग जस्ले छोटो सानो रुपमा व्यापार गर्दै आएका ब्यवसायीलाई राहत प्रदान गरेको छ ।
अध्यक्ष भण्डारीले ब्यापारी भनेर मात्र हुदैन कही ब्यत्तिm यहाँ ब्यापारबाट मात्र पालिने अवस्था हुन सक्ने हुदा विहिवार बसेको संघको बैठकको निर्णय अनुसार तत्कालको लागि आफ्नै छिमेकी, साथीभाई र सहकर्मीको रुपमा मानेर सिसहनियाँ उद्योग वाणिज्य संघ सदस्यहरुलाई मात्र राहत उपलब्ध गरिएको बताए ।