इन्द्रेणी संवाददाता
दाङ, १२ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि सरकारले आह्वान गरेको ‘लक डाउन’ लाई उलंघन गर्ने २५६ वटा सवारीका साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।