दाङ, २९ फागुन । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा दाङको तुलसीपुरमा माघ १० देखि २१ सम्म सञ्चालन भएको तुलसीपुर महोत्सब–२०७६ मा दर्शकलाई उपहार प्रदान गरिएको छ ।
आज एक कार्यक्रमका बिच तुलसीपुर ४ का ज्ञानबहादुर घर्तीलाई ३२ इञ्चको एलइडी टिभि र तुलसीपुर ६ निबासी पार्वती चौधरीलाई इलेक्ट्रिक आइरण हस्तान्त्रण गरिएको हो ।