देउखुरी, १ फागुन । राप्ती गाउँपालिका वडा नं २ को कार्यालय सञ्चालनका लागि निर्माण सुरु गरिएको वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ ।
९ कोठे भुकम्प रहित भवन निर्माणको जगहल्नु पुर्व राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा वडा नं २ का वडा अध्यक्ष जगतबहादुर थापाले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । भवन करीव ९० लाख लागतमा निर्माण हुन लागेको हो ।