तिर्थराज ज्ञवाली
देउखुरी, १ फागुन । राप्ती गाउँपालिका वडा नं १ मा तीन महिने र दुई महिने गरी दुई चरणको सिलाइ कटाइ तालिमको सुरु भएका छन् ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत र वडा नं १ का गरिव विपन्न महिलाहरुको सिप अभिबृद्धि गर्ने उदेश्यका साथ तालिमको सुरुवात गरिएको वडा सदस्य स्यामलाल पोखे्रलले जानकारी दिए ।