तुलसीपुर । तुलसीपुरमा माघ १० गते देखि २० गतेसम्म सञ्चालन हुने भनेको महोत्सव एक दिन थप गरिएको छ । दर्शकको माग अनुसार महोत्सवको समय एक दिन थपिएको आयोजकले जनाएको छ । थप एक दिन गरेपछि महोत्सव माघ २१ गतेसम्म चल्ने छ ।