इन्द्रेणी संवाददाता
दाङ, १० माघ । आजदेखि दाङमा दुई वटा महोत्सव तामझामका साथ शुरु हुँदैछन् ।
दुबै महोत्सवको उद्घाटन आज पर्यटन मन्त्री योगेश भट्टराइले गर्ने भनिएको छ । तुलसीपुर महोत्सव माघ २० गतेसम्म सञ्चालन हुनेछ भने घोराही महोत्सव माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।