देउखुरी, ९ माघ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले राप्ती गाउँपालिकाको शिक्षा क्षेत्रमा थप सहजताको लागि शिक्षा शाखालाई विद्युतिय शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको र आगामी दिनमा कार्यमा थप सहज होस भनि दुई वटा हेवी ल्यापटप, एक वटा हेवि प्रिन्टर र एक वटा हेवी प्रोजेक्टर शिक्षा शाखालाई राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले उपलब्ध गराएको हो ।