इन्द्रेणी संवाददाता
दाङ, ९ माघ । दाङमा एक ससुराले आफ्नै वुहारीलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । दाङ गढवा गाउपालिका ४ रामनगर वस्ने ६५ वर्षका कुलमान कुँवरले आफ्नो वुहारी २७ वर्षकी बसन्ता कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।