इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । चिसो वढ्दै गएपछि घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्न अनुरोध गरेको छ । उपमहानगरपालिका शिक्षा इकाइ समितिले वर्षे विदाबाट कटौती गरिने गरी पुस २४ र २५ गते विद्यालय बन्द गर्न आग्रह गरेको हो ।