इन्द्रेणी संवाददाता
दाङ, १ पुस । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज पुस १ गतेदेखि ४ गतेसम्म विविधि कार्यक्रमको आयोजना गरी २७ औं स्थापना दिवस मनाउदै छ । जसअनुसार आज महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।