तुलसीपुर, ३० मंसिर । पर्यटन क्षेत्रको विकासका लागि यातायात क्षेत्रको भुमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
भ्रमण बर्षलाई सफल पार्न सामाजिक उत्तरदायित्व बहन गर्दै त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले आइतवार एक कार्यक्रमका बिच तुलसीपुरबाट दाङका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्न घुम्न जाउ दाङ लेखिएको स्टिगर सार्बजनिक गरिएको छ ।