इन्द्रेणी संवाददाता
दाङ, ३० मंसिर । दाङमा प्रहरीले ५८ हजार ५५० नगदसहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । तुलसीपुर ६ स्थित कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
५८ हजार नगदसहित ११ जुवाडे पक्राउ