तुलसीपुर, २५ मसिर । सानिमा बैक शाखा कार्यालय तुलसीपुरले टरिगाउँ बिमानस्थलको परिसरमा सरसफाइ गरेको छ ।
सरसफाइ कार्यक्रमको आयोजना गरेको जनाएको हो ।
बैकका प्रबन्धक योगेश मल्लको नेतृत्वमा सरसफाइ गर्न एयर्पोट पुगेको टोलीले आठ थान डस्टबिन समेत नागरिक उडयन कार्यालय दाङलाई हस्तान्तरण गरेको थियोे ।