इन्द्रेणी संवाददात
दाङ, १९ मंसिर । दाङमा आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका ६ थानदेउखुरी वस्ने हुर्मत यादवको कपास उद्योगमा आगलागी हुँदा क्षति भएको हो ।