दाङ,१७ मंसिर । मानव अधिकार तथा शान्ति समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक तुलसीपुरमा हुने भएको छ । मंसिर २७ र २८ गते हुन लागेको बैठकको तयारी तीब्र रुपमा भइरहेको समाजले जनाएको छ ।