इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । दाङ प्रहरीले १३ लाख ९१ हजार १ सय ७० रुपैयाँ भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुर टिकरीस्थित विशाल भन्ने गोकर्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।