इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ ‘ख’ मा भएको भएको उपचिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार भएकी विमला वलीले अग्रता कायम गरेकी छन् ।
दाङ क्षेत्र नं. ३ ‘ख’ मा नेकपाकी विमलाको अग्रता