इन्द्रेणी संवाददाता
दाङ, २१ कार्तिक । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि दाङ क्षेत्र न. ३ ‘ख’ बाट सत्तारुढ दल नेकपाको तर्फबाट विमला ओलीले उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै काग्रेसको तर्फबाट केशव आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।