दाङ, ३० असोज । दाङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना केन्द्रीय तहका नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पश्चिम नेपालको कमानड समालिरहेका चन्द्रबहादुर चन्दसहित ६ केन्द्रिय सदस्यसहित २१ जना रहेका छन् ।