इन्द्रेणी संवाददाता
दाङ, ९ असोज । दाङको घोराहीमा पाठशाला एजुकेशन सेन्टरको उद्घाटन गरिएको छ । घोराही–लमही मुख्य सडकअन्तर्गत स्वर्गद्धारी एफ.एम रेडियो जनिकै रहेको सेन्टरको उद्घाटन आज विहीबार भएको हो ।