इन्द्रेणी संवाददाता
दाङ, ५ असोज । दाङको एक होटलमा एक जना मृत फेलय परेका छन् ।
भण्डारी शनिवार वेलुका ७ बजेको समयमा सोही होटलमा मादकपदार्थ आएर सोही होटलको कोठामा सुतेको बताइएको छ । होटल मालिकले विहान ६ बजे कोठा खोली हेर्दा उनी मृत फेला परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
