इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । दाङको घोराही–तुलसीपुर सडकखण्डमा बस पल्टिदा १५ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ग १ ख ४८५९ नम्बरको वस सर्रा नजिकै पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।