Indrenionline.com

किसानलाई फलफुलका विरुवा वितरण

इन्द्रेणी संवाददाता
साउन १५, दाङ । घोराही उपमहानगरपालिकाले किसानलाई आँप, कागती, अम्वा, लिचीलगायतका विरुवाहरु वितरण गरेको छ ।

उपमहानगरपालिकाको कृषि शाखाले किनानलाई विरुवा वितरण गरेको हो । उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले किसानलाई विरुवा वितरण गरेका हुन् ।