Indrenionline.com

प्रतिष्ठानले बन्द गर्यो साझा औषधि विक्री कक्ष

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको हाताभित्र लामो समयदेखि सञ्चालन हुँदै आएको साझा औषधालय बन्द गरेको छ ।

प्रतिष्ठानले शुक्रवार एक सूचना टाँस गरी अर्धसरकारी साभा स्वास्थ्य सेवाको औषधालय विक्री कक्ष बन्द गरिएको जानकारी दिएको छ ।
सूचनामा औषधिजन्य समाग्री आवश्यक परेमा अस्पतालको फर्मेसीमा सम्पर्क गर्न समेत जानकारी गराइएको छ । प्र