Indrenionline.com

नेकपा दाङको इञ्चार्जमा गौतम

दाङ, ५ साउन । नेपाल कम्युनष्टि पार्टी केन्द्रीय सचिवालयको आज वसेको बैठकले (नेकपा) दाङको इञ्चार्जमा जीवन गौतम चयन गरेको छ ।

बैठकले निर्मल आचार्य, भागवत विश्वासी, हेमराज शर्मा पोख्रेल, मेटमणि चौधरी, इन्द्रजीत थारु, नारायणी शर्मा, दामाकुमारी शर्मा, नरुलाल चौधरी र शान्ता चौधरीलाई सहइञ्चार्जको जिम्मेवारी दिएको छ ।