इन्द्रेणी संवाददाता
दाङ, २६ असार । दाङमा जंगली च्याउ खाँदा तीन जना विरामी परेका छन् । यसरी विरामी पर्नेहरुमा घोराही १३ डुम्वरगाउँका २१ वर्षकी स्वदेशी घर्ती, सोहीकै माया रोका र दया रोका रहेका छन् ।