इन्द्रेणी संवाददाता
दाङ, २५ असार । दाङमा कुलोमा डुवेर एक जना बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ शितानगर टोल वस्ने राजेन्द्र विकको अढाइ वर्षको छोरा प्रभास विको ज्यान भएको हो ।