इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
यसरी घाइते हुनेहरु ववई गाउँपालिका ४ का भुपेन्द्र बुढा बसन्त पाण्डे कुमार शर्मा बिनोद केसी रहेका छन् । उनीहरुका टाउँको, हात, खुट्टा र छातीमा चोट लागेको छ । घाइते मध्ये केसीको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।