इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । ववई नदीमा पौडी खेल्ने क्रममा घोराही १९ सैघाका २३ वर्षिय शिवराज पुनको मृत्यु भएको हो ।