सल्यान, १६ असार । कृत्रिम फुल तथा प्लाष्टिकका मालालाई रोक्न सल्यानमा एक वडा कार्यालयले फुल खेतीका लागी विउ वितरण गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका, ३ नम्बर वडा कार्यालयले सयपत्री, मखमली र जीनिया फुलको विउ वितरण गरेको हो ।