इन्द्रेणी संवाददाता
दाड, १६ असार । दाङमा प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
उनलाई ना ६५ प ६६९४ नम्बरको चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जजाएको छ ।