इन्द्रेणी संवाददाता
दाङ, २० बैशाख । हावाहुरीले दाङको एक विद्यालयमा ठूलो क्षति पु¥याएको छ । १८ गते साँझ एक्कासी आएको हावाहुरी र चटुयाङले राजपुर गाउँपालिका १ गुरुङखोलास्थित ज्योति आधारभुत विद्यालयमा क्षति पु¥याएको हो ।