इन्द्रेणी संवाददाता
दाङ, २७ फागुन । दाङमा प्रहरीले १४ वर्षे वालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको छ । घोराही १९ की ती बालिकालाई करणी गरेको आरोपमा १९ कै २१ वर्षीय सन्तोष घर्ती मगरलाई पक्राउ गरेको हो ।