इन्द्रेणी संवाददाता
दाङ, २१ माघ । दाङको टरिगाउँ विमानस्थलमा टर्मिनल भवनको शिलान्यास गरिएको छ । रु. ५८ लाख २७ हजारको लागतमा निर्माण हुन लागेको भवनको आज सोमवार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शिलान्यास गरेका हुन् ।