इन्द्रेणी संवाददाता
दाङ, २१ माघ । नेपाली कांग्रेसले सरकार विरुद्ध घोराहीमा आज विरोध ¥याली निकालेको छ ।
सरकार विरुद्ध विभिन्न नाराबावाजी गर्दै ¥यालीले ट्राफिक चो हुँदै बजारका विभिन्न स्थान परिक्रममा गरेको थियो । ¥यालीमा सहभागी कांगेस कार्यकर्ताहरुले प्रधानमन्त्री एवं सरकार विरोधी नाराबाजी गरेका थिए ।