दाङ, १७ माघ । क्यान्सर पीडित भागीराम भण्डारीले आर्थिक सहयोग गरेर ज्यान वचाइ दिन अनुरोध गरेका छन् ।
अहिलेसम्म क्यान्सरको उपचार गर्ने क्रममा ५ लाख बढी खर्च भइसकेको र घाँटीको देब्रेतर्फ मासुको डल्लो अप्रेशन गर्नको लागि अझै १५ लाख आवश्यक पर्ने भण्डारीले वताए ।