Indrenionline.com

घोराही महोत्सवमा आज बद्री पङ्गेनी….

इन्द्रेणी संवाददाता
दाङ, १३ माघ । दाङको घोराही माघ १० गतेदेखि शुरु भएको महोत्सवमा आज गायक वद्री पङ्गेनी आउने भएका छन् ।

५ नम्बर प्रदेश स्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ मा गायक पङगेनीले आफ्ना प्रस्तुती राख्ने छन् । पङगेनी सहित अन्य कलाकारहरु पनि आउने आयोजकले जनाएको छ ।