इन्द्रेणी संवाददाता
दाङ, ७ माघ । दाङको घोराहीमा स्मार्ट मोवाइल सेन्टरको उद्घाटन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सेन्टरको उद्घाटन गरे ।