इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङको तुलसीपुरमा अटो रिक्साको ठक्करबाट एक बालक घाइते भएका छन् ।
घाइते बालकलाईउ उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने ठक्कर दिने अटो रिक्सालाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ ।