Indrenionline.com

दाङ उवासंघको १५ औ साधारणसभा फागुनमा

दाङ, २९ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको १५ औ साधारण सभा यही आउँदो फागुन २५ गते हुने भएको छ ।

संघको शनिवार वसेको वैठकले फागुनको २५ गते साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् । वैठक संघका अध्यक्ष नारायणप्र्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।