इन्द्रेणी संवाददाता
दाङ, २६ पुस । थारु समुदायको महान पर्व माघी नजिकिदै गर्दा दाङको घोराहीमा आज विहीबारदेखि प्रादेशिक माघी महोत्सव २०७५ शुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरे ।
तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन