दाङ, १२ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी महिलाहरु लाई एक दिन सावुन निर्माण तालिम दिएको छ । जिल्लाका १५ उद्यमीहरु लाई तालिम दिएको तालिम संयोज विन्दु दाहालले जानकारी दिइन ।
सहभागिहरुले आफुहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि वढने बताएका थिए । तालिमका प्रशिक्षकमा लाइफ पोइन्ट प्रिसियज फयुचर ड्रिमका दिपक केसी रहेका थिए ।