Indrenionline.com

गोरु तस्करीबारेमा जिल्ला प्रहरी कार्यालय दाङले निकाल्यो यस्तो विज्ञप्ति- समाचार अनर्गल भएको टिप्पनी

इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । जिल्ला प्रहरी कार्यालय दाङले गोरु तस्करी सम्बन्धी विभिन्न अनलाइन मिडिया र समाजिक सञ्जालमाथि भएका प्रचारमाथि ध्यानाकर्षण जनाएको छ ।

यस्ता समाचारलाई अनर्गल समाचार भन्दै जिल्ला प्रहरी कार्यालय दाङले खण्डन समेत गरेको छ ।