दाङ, १० पुस । नेपाल नगरपालिका कर्मचारी एशोसियशन घोराही इकाइको अध्यक्षमा लिलाजित नेपाली चयन भएका छन् ।
एशोसियसनको सदस्यहरुमा प्रकाश ज्ञवाली, गीता डिसी, पुनाराम बि.क., भागवत चौधरी, बेधनिधि शर्मा र नारायण थापा रहेका छन् ।
यस्तै प्रदेश प्रतिनिधिमा प्रकाश बिश्वकर्मा र नारायणप्रसाद शर्मा तथा केन्द्रिय प्रतिनिधिमा कृष्ण केसी, प्रेम केसी र सुवोध रेग्मी रहेका छन् ।
