दाङ, २८ मंसिर । दाङको तुलसीपुरमा रहेको अन्नपूर्ण जुत्ता पसलमा आगलागी भएको छ ।
आगो निभाउनका लागि स्थानीयले प्रयास गरे पनि घटनास्थलमा दमकल पुगि नसकेको जनाइएको छ । विवरण आउन बाँकी छ ।