Indrenionline.com

उवासंघद्धारा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई विदाइ

दाङ । दाङवाट सरुवा भएर जान लागेका प्रमुख जिल्ला अधिकारी गजेन्द्रवहादुर श्रेष्ठलाई विदाइ गरिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले वुधवार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई विदाई गरेको हो । श्रेष्ठ गोरखा जिल्ला सरुवा भएर जान थालेका हुन ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आफनो १७ महिनाको दाङ वसाइमा सम्पुर्णको सहयोग पाएको बताए ।