Indrenionline.com

गोरु तस्कर र स्थानीयबीच विवाद हुँदा मोटरसाइकलमा आगजनी

लमही, १७ मंसिर । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा गोरु तस्कर र स्थानीयबीच विवाद हुँदा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादमा मोटरसाइकलमाथि आगजनी गरिएको हो । गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी गले जनाएको छ ।